E-Da`wah Committee Directory

Your Way to Understanding Islam

عربي English
कुफ्रको परिभाषा र कुफ्र कति किसिमका हुन्छन् ?

कुफ्रको परिभाषा र कुफ्र कति किसिमका हुन्छन् ?

2024-07-13T22:51:38

कुफ्रको शाब्दिक अर्थ हो ढाक्नु वा लुकाउनु र धार्मिक परिभाषामा ईमानको विपरितलाई कुफ्र भनिन्छ ।

प्राथमिक उपचार दिवस

प्राथमिक उपचार दिवस

2024-07-12T22:27:38

हरेक वर्ष ११ सेप्टेम्बर प्राथमिक उपचार दिवस मनाइन्छ। तर दुर्गम स्थानमा न त डाक्टर छन् न त उपकरण। यो अवस्थामा दुर्घटना र आकस्मिक अवस्थाहरु अप्रिय हुन्छ तथापि मानवले यस्ता घटनाहरु घट्न सक्ने नकारात्मक संभाब्यतालाई शुन्य बनाँउन सक्दैन् । दुर्घटनाहरु जहँ पनि, जहिले पनि अनि जसलाई पनि हुन सक्छन। प्राथमिक उपचारको ज्ञान भएमा घाईतेहरुलाई जोखिमवाट कम गर्न सकिन्छ, दुर्घटनालाई बिछोडमा रुपान्तरण हुन नदिएर ज्यान जोगाउन सकिन्छ। 

बिश्व फिजियोथेरापी दिवस 

बिश्व फिजियोथेरापी दिवस 

2024-07-11T21:40:07

बिश्व फिजियोथेरापी दिवस – मान्छेको प्रार्थमिक क्षमता अनि पहिचान एउटा महत्वपूर्ण दक्षतामा अडेको छ। त्यो दक्षता हो, मानवको गतिशीलता। गतिशीलताले नै मान्छेलाई यहाँ बाट वहाँ पूर्याँउछ, सपना अनि जानकारी दिलाँउदछ, मान्छे मान्छे बीचको समबन्ध स्थापित गर्दछ अनि मान्छेलाई सामाजिक बनाँउदछ ।

विश्व साक्षरता दिवस

विश्व साक्षरता दिवस

2024-07-10T21:14:16

सेप्टेम्बर ८, अर्थात विश्व साक्षरता दिवस । सन् १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको हो र यस वर्ष पृथ्वीमा ५१ औं साक्षरता दिवस मनाइदैछ । विश्वभरिका विधालय, समुदाय र सस्थाहरुले साक्षरताकालागी जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्वस्फूर्त रुपमा मनाउने गर्दछन् । यसपालीको विश्व साक्षरता दिवसकालागी विश्व साक्षरता सस्थाले एउटा डिजीटल संसारमा साक्षरताको महत्व Literacy in digital world भन्ने नाराका साथ उत्साहपूर्वक मनाउने घोषणा गरेको छ ।

संसारमा केलव एउटै ईश्वर छन्

संसारमा केलव एउटै ईश्वर छन्

2024-07-09T21:06:04

संसारमा केलव एउटै ईश्वर छन्, यस सम्बन्धमा हामी तपाईलाई हिन्दू धर्म ग्रन्थ वेद, ईसाई धर्म ग्रन्थ बाइबल र इस्लाम धर्म ग्रन्थ कुरआनको माध्यमबाट प्रमाणित तथ्यहरु पेश गर्ने छौं । 

उम्रः कसरी गर्ने ?

उम्रः कसरी गर्ने ?

2024-07-08T20:14:09

अल्लाहको सिवाय कोही पूज्य छैन, उसको कोही साझेदार छैन, सारा संसार उसैको हो र सारा प्रशंसा र तारिफ उसैको लागि हो । हरेक कार्यमा शक्तिमान हुनुहुन्छ। अल्लाहको सिवाय कोही पूज्य छैन, वहाँ एक्लै हुनुहुन्छ. उसले आफ्नो प्रतिज्ञा पुरा गरेको छ र आफ्नो भक्तको सहायता गर्नु भयो र सम्पूर्ण समूह र दलले वहाँलाई हराउन सक्दैन। (इब्ने माजा, कितीबुल मनासिक)

दीन (धर्म) का खातिर हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम

दीन (धर्म) का खातिर हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम

2024-07-07T19:53:39

दीन (धर्म) का खातिर हज़रत मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमले  के के गर्नु भयो, ती दीन (धर्म) नियमहरु किन पालना गर्ने र यदि ति नियम पालना नगरे के हुन्छ ? यस बारेमा तपाई समक्ष हामी प्रस्तुत गर्नेछौं।

हज्ज तथा कुर्बानीका नायक इब्राहीम अलैहिस्सलाम-भाग-२

हज्ज तथा कुर्बानीका नायक इब्राहीम अलैहिस्सलाम-भाग-२

2024-07-06T18:30:03

“जुन कामको लागि तपाईलाई अल्लाहले आदेश दिनु भएको छ त्यो पुरा गर्नुहोस्, यदि अल्लाहले चाहनु हुन्छ भने तपाईले मलाई धैर्यधारण गर्नेवाला मध्ये पाउनु हुन्छ”।

जुल्हिज्जा महिनाको प्रथम दशकको विशेषता

जुल्हिज्जा महिनाको प्रथम दशकको विशेषता

2024-07-05T18:06:22

नबी सल्लल्लाहु अलैहि व सल्लमले भन्नुभयोः “यी दस दिनहरुमा पुण्य गर्नु जति अल्लाहको दृष्टिमा महत्वपूर्ण छ, त्यति अन्य दिनमा पुण्य गर्नलाई महत्व प्राप्त छैन । साहाबाले सोधे, के अल्लाहको मार्गमा युद्ध(जेहाद) गर्नु पनि यति महत्वपूर्ण छैन ? वहाँले उत्तर दिनुभयो, त्यो पनि छैन, मात्र यस्तो व्यक्ति बाहेक जो अल्लाहको मार्गमा आफ्नो माल र प्राण सहित निस्कियो अनि फेरि केहि लिएर फिर्ता भएन ।” (बुखारी)

हज़ गर्ने तरीका

हज़ गर्ने तरीका

2024-07-04T17:13:04

हज इस्लामको पाँचौं स्तम्भ हो । हज गर्नलाई हिजरीको नवौं बर्षको अन्त तिर अल्लाहको तर्फबाट अल्लाहको रसूल मुहम्मद सल्लल्लाहु अलैही वसल्लममा वाह्यद्वारा हुकुम प्रदान गरेको हो । हज निम्न व्यक्तिहरुमाथि अनिवार्य छ जस्तैः- बुद्धिमान, बालिग स्वतन्त्र, स्वास्थ्य, आर्थिक क्षमताले सक्षम छन् भने उसले जीवनमा एक पटक हज गर्नु पर्दछ । तर जग्गा जमिन विक्री गरेर, ऋण गरेर, ब्याजमा कर्जा लिएर, घरमा खानपिनको अभाव भएमा त्यस्तो व्यक्ति माथि हज अनिवार्य छैन । जसले पूर्ण सही रुपले हज गर्दछ अल्लाहले उसलाई स्वर्ग प्रदान गर्नु हुन्छ ।

हज्ज तथा कुर्बानीका नायक ईब्राहीम अलैहिस्सलाम-भाग-१

हज्ज तथा कुर्बानीका नायक ईब्राहीम अलैहिस्सलाम-भाग-१

2024-07-03T16:26:57

“यो मात्र काठ र पत्थरको मूर्ति हो, यो लाभ अथवा हानिको मालिक होइन, यसले तिमीलाई खाना दिने अधिकार पनि छैन, केवल तिमी अल्लाहबाट नै रोजी-रोटी माग्नु छ उसैलाई प्रार्थना गर र उसैलाई धन्यवाद देऊ”।

हज इस्लामको पाचौं आधार स्तम्भ

हज इस्लामको पाचौं आधार स्तम्भ

2024-07-02T15:54:58

हज इस्लामको पाचौं आधार स्तम्भ  हो । इस्लामी क्यालेन्डरको बाह्रौं महिनाको 8 देखि 13औं दिनसम्म मक्काको विशेष स्थानहरुमा विशेष कृयाकलापद्वारा सम्पन्न गरिने कर्म हरूलाई हज वा सजिलो भाषामा तिर्थ भनिन्छ।

रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) र संकटको अवस्था

रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) र संकटको अवस्था

2024-07-01T15:32:17

रसूल मुहम्मद (सल्लल्लाहु अलैही वसल्लम) ले खुल्ला रुपमा दावत (इस्लाम धर्मको प्रचार) गर्न थाल्नु भयो तब देखि जसले वहाँलाई सादिक र अमिन भन्थे उनीहरु नै शत्रु बने । हरेक प्रकारले सताउन थाले । वहाँ माथि बारम्बार शारीरिक हमला भयो तर पनि वहाँको पाउ अलिकति पनि डगमगाएन । वहाँ मक्काको बजारमा मेलामा घुमी घुमी मानिसहरुलाई एक ईश्वरको भक्ति गर्न सन्देश दिनु हुन्थ्यो ।

नमाज पढ्ने तरिका

नमाज पढ्ने तरिका

2024-06-30T14:49:33

नमाज पढ्ने तरिकाः नीयत गरेर किब्लातर्फ मुख गरेर दुबै हात कानसम्म उठाएर “अल्लाहु अकबर” भनेर देब्रे हात माथि दाहिने हात पर्ने गरी दुबै हात छातीमा बाँध्नु पर्दछ। फेरी सना पढ्नु पर्दछ जुन यसरी छः

ईश्वर हुनुहुन्छ तर किन देखिंदैन ?

ईश्वर हुनुहुन्छ तर किन देखिंदैन ?

2024-06-29T13:53:13

ईश्वर हुनुहुन्छ तर किन देखिंदैन?         संसारमा विभिन्न प्रकारका चीज-वस्तुहरु छन्, जुन देखिंदैन, तर मानिस तिनको अस्तित्वमा विश्वास गर्दछ । जसरी एउटा मानिस हामीसँग कुरा गरिरहेको हुन्छ तब हामी त्यो व्यक्ति जीवित छ भन्ने ठान्छौ तर त्यो मानिस कुरा गर्दा-गर्दै ढल्छ भने हामी थाह पाउँछौं कि त्यो मानिस मरेछ भनेर। तर हामीले  त्यसको आत्मा निस्केको देख्दैनौ तैपनि विश्वास गर्छौ कि त्यो मानीस मरिसको छ ।

विश्व आणविक परिक्षण विरुद्धको दिवस

विश्व आणविक परिक्षण विरुद्धको दिवस

2024-06-28T13:17:52

सन् २००९ मा भएको संयुक्त राष्ट्रसंघको ६४ औं महासभाले हरेक वर्षको २९ अगष्टका दिन विश्व आणविक परिक्षण विरुद्धको दिवस मनाउने गर्दछ। यस अवसरमा नेपालमा पनि  २०७४ भदौ १३ गतेका दिन विभिन्न कार्यक्रम गरी मनाईंदै छ।  

सत्य मार्गमा निमन्त्रणा

सत्य मार्गमा निमन्त्रणा

2024-06-27T12:27:49

सत्य मार्गमा निमन्त्रणा – केही दिन पछि वहाँलाई उनै फरिष्ताको माध्यमबाट यो निर्देशन मिल्यो कि अब तिमी उठ, मानिसलाई आखिरत (महाप्रलय) को दिनको बारेमा सचेत गराउ र उनलाई बताउ ईश्वर नै सबैभन्दा ठूला हुन्, सबै प्रशंसा उनैको लागि हो ।

नुबुव्वत ईश दूत चयन

नुबुव्वत ईश दूत चयन

2024-06-26T12:03:27

नुबुव्वत ईश दूत चयन, १७ अगस्त सन् ६१० ई. शुक्रवारको रात थियो, त्यस समय मुहम्मद गार हिरामा बस्नु भएको थियो। त्यस ठाउँमा अचानक तेजिलो प्रकाश आयो र वहाँले आवाज सुन्नु भयो-“इकरा” अर्थात पढ। यो आवाज सुनेर मुहम्मद चकित पर्नु भयो र डराउनु भयो।

भू संरक्षण दिवस

भू संरक्षण दिवस

2024-06-25T11:09:42

आज ४१ औ भू संरक्षण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै छ । क्षतिग्रस्त भूमि पुर्नस्थापनाको आधार, व्यवस्थित र संरक्षित जलाधार भन्ने नाराका साथ देशभर विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।

मित्रता दिवसः साथी कति प्रकारका हुन्छन् ?

मित्रता दिवसः साथी कति प्रकारका हुन्छन् ?

2024-06-24T09:49:04

मित्रता दिवसः आपसी रिस राग र शत्रुता छ भनें त्यसलाई छोडौं, हामीहरु मध्ये जसले पहिले आफ्नो साथिलाई माफ गर्छ त्यो व्यक्ति नै महान हो। साथी भनेको ऐना हो ।